फरक फरक बिधामा मदरल्याण्ड र क्वालिटी प्रथम

भक्तपुर न्यूज

५ असोज २०७५ ५:२४

फरक फरक बिधामा  मदरल्याण्ड  र  क्वालिटी प्रथम

भक्तपुर । राष्ट्रिय गीतको शिर्षकमा भक्तपुरमा आयोजित नृत्य प्रतियोगितामा क्वालिटी सेकेण्डरी स्कूल प्रथम भएको छ । नगरकोटस्थित सनसाईज स्कुलको आयोजनामा सम्पन्न नृत्य प्रतियोगितामा क्वालिटी स्कुल प्रथम, मदरल्याण्ड स्कुल दोश्रो र हिमाल एकेडेमीले तृतिय स्थान हात पारेका छन् भने नगरकोटको सनराइज स्कुलले सान्त्वना स्थान हात पारेको छ ।

विद्यालयबीच भएको प्रतियोगितामा उत्कृष्ट श्रृंगार र भेषभूषाको उपाधि ग्लोबल एकेडेमी र उत्कृष्ट नृत्य निर्देशकको उपाधि पारिजात स्कुलले जितेको छ । यसैगरी अंग्रेजी हस्तलेखन प्रतियोगितामा मदरल्याण्ड स्कुलका अन्जु त्रिपाठी प्रथम, सुरक्षा थापा द्वितीय, किमेश बस्नेत तृतीय भएका थिए ।

प्रकाशित मितिः २०७५ असोज ५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *