मोदिले गरे नेपालीमा टुइट

भक्तपुर न्यूज

१६ भदौ २०७५ ४:३१

मोदिले गरे नेपालीमा  टुइट

काठमाडौं ।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास  बिमस्टेक सम्मलेनमा सहभागी हुन नेपाल आएका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले सम्मेलन सकिएपछि नेपालीमा टुइट गरेका छन् ।

उनले शुक्रबार बिमस्टेक सम्मेलन सकिएपछि आफ्नो टुइट ह्याण्डलबाट नेपाल सरकार, प्रधानमन्त्री ओली र नेपालीलाई धन्यवाद सहित २ वटा टुइट गरेका हुन् ।

मोदीले गरेका २ टुइट हेर्नुस्

प्रकाशित मितिः २०७५ भदौ १६ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय