यौन सम्बन्ध राखिसकेपछि पुरुषहरु किन सुत्ने गर्छन्
भक्तपुर । यौन सम्बन्ध राख्नु एक प्रकारको व्यायाम हो । पुरुषहरु यौन सम्बन्ध राख्ने क्रममा थकान महससु गर्ने गर्छन् । त्यसतै धेरै पुरुषहरु यौन सम्बन्ध राखिसकेपछि सुत्ने गर्छन् । दिनभरको कामको थकाई र राति यौन समपर्क राखेपछि हुने थकाइको कारण पुरुषहरु सुत्छन् भन्ने बुजिन्छ । थकान महसुस गर्नु विभिन्न कारणहरु हुन्छन् । त्यसतै विभिन्न कारणहरु मध्ये केही तल दिइएको छ ।
१, हार्मोनका कारण । सेक्स सम्बन्धपछि थाक्नु र सुत्न मन पराउनुका वैज्ञानिक कारणहरु पनि छन् । यौन सम्बन्धपछि पुरुषमा हुने आक्सिटोसिन हार्मोनको स्राव र प्रोलेक्टिनको स्रावका कारण थकान महसुस हुन्छ । यौन सम्बन्धपछि पुरुषमा हार्मोनको स्राव बढेपछि आरामको अनुभव हुने र निन्द्रा आउने हुन्छ ।
२, सेक्सको समय । यौन सम्बन्ध रातीको समयमा राखिन्छ । त्यसपछि सुत्ने समय पनि हुन्छ । दिनभरिको थकानलाई हटाउन यौन सम्बन्धलाई निकै महत्वपूर्ण मानिन्छ । यसले तनाव हट्नुका साथै आरामको पनि महसुस हुन्छ
३, धेरै क्यालोरी खर्चिनु । यौन सम्पर्क राखिसकेपछि महिलाको तुलनामा पुरुषको क्यालोरी धेरै खर्च हुन्छ । जसले गर्दा आन्तरिक रुपमा थकान बढ्न जान्छ र सुत्न बढि मन पराउँछ ।
४, तनाव हट्ने । सेक्सलाई राम्रो निन्द्राको लागि पनि निकै महत्वपूर्ण मानिन्छ । यौन सम्बन्धले थकान र तनाव दुबैलाई हटाउन मद्दत पुग्छ ।
५, निन्द्रा लाग्नु राम्रो । यौन सम्बन्धपछि शरीरमा रहेको हार्मोनको स्राव हुनुलाई राम्रो मानिएको छ । यसको अर्थ सेक्स सम्बन्धि कुनै पनि रोग नहुनु पनि हो । सेक्सपछि थकित हुनु र निन्द्रा लाग्नुलाई नराम्रो भन्न सकिदैन् ।
६, धेरै बेरसम्म होइन । यौन सम्बन्धपछि पुरुषहरुका अंगलाई आराम चाहिन्छ । जसले छिट्टै निदाउने पनि गरिन्छ । हुनतः थकान धेरैबेरसम्म रहँदैन । पुरुषले चाहे थकान माथि नियन्त्रण पनि गर्नसक्छ । त्यसपछि आफ्नो सेक्स पार्टनरलाई खुशि बनाउन सकिन्छ ।
प्रकाशित मितिः २०७५ भदौ १२ मंगलबार