काठमाडौं । आगामी माघ १९ गतेदेखि बंगलादेशमा आयोजना हुने साफ सुजुकी कप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आज बिराज महर्जनको कप्तानीमा २० सदसीय नेपाली टोलीको घोषणा गरेको हो।
नेपाली टोलीको कार्यकारी मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २९ सदस्यीय टोलीबाट अन्तिम खेलाडीको छनोट गरेका हुन्।
प्रकाशित मितिः २०७५ भदौ ११ सोमबार
Comments