बिरामी नजाँच्ने डाक्टरको चेतावनी
काठमाडौं २९ साउन । एक वर्षअघि पारित भई कार्यान्वयनको चरणमा रहेको मुलुकी फौजदारी संहिताको विषयलाई लिएर चिकित्सकहरूले हालै बिरामी नजाँच्नेसम्मका चेतावनी दिएका छन्। चिकित्सकहरूले आफूहरूलाई अपराधी सरह व्यवहार गर्नेगरि फौजदारी कसुरमा कारबाहीको व्यवस्था गरेर कानुन बनाइएको भन्दै त्यसको विरोध गरेका हुन्।
फौजदारी संहिता भदौ १ देखि कार्यान्वयनमा आउँदैछ। उक्त व्यवस्था संशोधन नगरी कार्यान्वयनमा आए बिरामी नजाँच्ने उनीहरूको चेतावनी छ। तर, फौजदारी संहिताले भने इजाजत नलिई उपचार गरेमा त्यस्ता चिकित्सकलाई जन्मकैद सरहको कारबाहीको व्यवस्था गरेको छ। बदनियतपूर्ण र हेलचक्र्याइँ गरी उपचार गर्दा ज्यान गए वा अंगभंग भएमा पनि कारबाहीको व्यवस्था गरिएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१८ जेठ २०८२ ८:५७
आजको सागसब्जी र फलफूलको मूल्य
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
१८ जेठ २०८२ ८:५०