शिक्षामन्त्रीले माफी मागे
काठमाडौं २५ असार । माध्यमिक शिक्षा परीक्षा एसइई को परीक्षाफल प्रकाशन गर्दा व्यवस्थापन र प्राविधिक पक्षमा कमजोरी भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माफी मागेका छन्।
राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एसइईको परीक्षाफल प्रकाशनमा भएका गल्तीबारे मागेको स्पष्टीकरणको जवाफमा मन्त्री पोखरेलले पाँच सदस्यीय छानविन समितिले दिएको प्रतिवेदनअनुसार परीक्षा नियन्त्रकलाई कारबाही गरिसकिएको जानकारी गराए।
ुव्यवस्थापकीय र प्राविधिक गल्ती भएको देखियो। सफ्टवेयरको कमजोरीले जो रिजल्ट आयो त्यसले विद्यार्थीको सफलतामा कुनै असर नपरेको कुरा सदनलाई जानकारी गराउँछु।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६