कस्तो छ, बिश्वकप खेल्ने ३२ राष्ट्रको नयाँ फिफा वरियता

भक्तपुर न्यूज

२५ जेठ २०७५ ७:००

कस्तो छ, बिश्वकप खेल्ने ३२ राष्ट्रको नयाँ फिफा वरियता

भक्तपुर, २५ जेठ । बिश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ बरियता सार्बजनिक गरेको छ । बिश्वकप सुरु हुनुभन्दा ठिक एक हप्ता अगाडी फिफाले नयाँ फिफा बरियता सार्बजनिक गरेको हो ।

बिश्वकप सुरु हुनु भन्दा अगाडी फिफा बरियता सार्बजनिक भएपछि समर्थकले बिश्वकपमा आफुले समर्थन गर्ने देश कति कमजोर वा बलियो भनेर आंकलन गर्ने अवसर पाएका छन् ।

बिश्वकप खेल्ने ३२ राष्ट्रको बरियता :

समुह ए:

रसिया :  ७० औ  स्थान

साउदी अरेबिया : ६७ औ स्थान

इजिप्ट :  ४५ औ स्थान

उरुग्वे : १४ औ  स्थान

समुह बि :

पोर्चुगल : चौथौ स्थान

स्पेन : १० औ स्थान

मोरक्को : ४१ औ स्थान

इरान : ३७ औ स्थान

समुह सी :

फ्रान्स : ७ औ स्थान

अस्ट्रेलिया : ३६ औ स्थान

पेरु: ११ औ स्थान

डेनमार्क : १२ औ स्थान

समुह डि:

अर्जेन्टिना : ५ औ स्थान

आईसल्याण्ड: २२ औ स्थान

क्रोएसिया: २० औ स्थान

नाइजेरिया: ४८ औ स्थान

समुह ई :

ब्राजिल: दोस्रो स्थान

स्विजरल्याण्ड: छैठौ स्थान

कोस्टारिका: २३ औ स्थान

सर्बियाँ: ३४ औ स्थान

समुह एफ :

जर्मनी : पहिलो स्थान

मेक्सिको: १५ औ स्थान

स्वीडेन: २४ औ स्थान

साउथ कोरिया: ५७ औ स्थान

समुह जी :

बेल्जियम: तेस्रो स्थान

पनामा: ५५ औ स्थान

टुनीसिया : २१ औ स्थान

इंग्ल्यान्ड : १२ औ स्थान

समूह एच :

पोल्याण्ड: ८ औ स्थान

सेनेगल: २७ औ स्थान

कोलम्बिया: १६ औ स्थान

जापान: ६१ औ स्थान


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय