भरतपुर अस्पतालको मेसुमा डा। रविन खड्का नियुक्त
चितवन । चितवनको भरतपुर अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा रविन खड्का नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको मेसुमा डा खड्कालाई नियुक्त गरेको हो । यसअघि अस्पतालका अर्थोपेडिक सर्जन डा रुद्र मरासिनी मेसु थिए ।
रेडियोलोजिष्ट डा। खड्का यसअघि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत थिए । खड्काले केही समयअघि देखि नै भरतपुर अस्पतालको मेसु हुन प्रयास गरेका थिए । तर, अस्पतलाका पूर्व मेसु डा केशव भुर्तेलको भष्ट्राचारको मुद्धाको सुनुवाइ बाँकी रहेकोले खड्काको फाइल पेन्डिङमा थियो । बिषेश अदालतले डा भुर्तेललाई भष्ट्राचारी ठहर गरेपछि डा। खड्काको बाटो खुलेको हो । डा खड्का नवौं तहका चिकित्सक हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ जेठ २०८२ ९:१२
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर
११ जेठ २०८२ ९:२०
गाजामा इजरायलको पछिल्लो बम आक्रमणमा ७६ जनाको मृत्यु
११ जेठ २०८२ ९:०३
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
११ जेठ २०८२ ९:२३
हैदराबादसँग पराजित भएपछि आरसीबीको ‘क्वालिफायर’ संभावना संकटमा
११ जेठ २०८२ ९:०८