शिक्षकको परीक्षा नगर्न विद्यार्थीको चक्काजाम
भक्तपुर, १६ चैत । चैत २३ गते हुन लागेको अस्थायी शिक्षकलाई स्थायी गर्ने परीक्षा रोक्न माग गर्दै विद्यार्थी संगठनहरुले विरोध प्रर्दशन गरेका छन् । अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा आज एक घन्टा चक्काजाम गरेका छन् । उनीहरुले शिक्षा ऐनको नवौं संशोधन खारेज गरी खुल्ला प्रतिस्पर्धाबाट शिक्षक स्थायी प्रक्रिया थाल्नु पर्ने र चैत २३ को परीक्षा स्थगित गर्न माग गर्दै आज १२ देखि १ बजेसम्म चक्काजाम गरेका हुन् ।
यसअघि विहान संयुक्त विद्यार्थी संघसंगठनले क्याम्पसहरू अगाडि सभा तथा विरोध जुलुजको आयोजना गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७