धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २३ चिकित्सक माग
भक्तपुर, २ चैत । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा चिकित्सक नर्स तथा कर्मचारी गरी २३ जनाका लागि रोजगारीको अवसर खुलेको छ । केन्द्रले सूचना प्रकाशित गरी योग्यता पुगेका इच्छुक व्यक्तिले दरखास्त दिन आव्हान गरेको छ । केन्द्रले सबै पदहरु करारमा पदपूर्ति गर्ने बताएको छ ।
केन्द्रले तीन महिने बेसिक हेमोडायालासिस स्टाफ नर्स तालिम तथा टेक्निसियन तालिम समेत खुलेको जानकारी दिएको छ । अहिले उक्त केन्द्रमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा केन्द्रले दिने सेवा सुविधा प्रवाभित हुदैं गइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५
संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने
९ जेठ २०८२ १२:२१