मजदुर क्याम्पमा भीषण आगलागी, १९२ कोठा जलेर नस्ट

भक्तपुर न्यूज

२८ माघ २०७४ ६:३२

मजदुर क्याम्पमा भीषण आगलागी, १९२ कोठा जलेर नस्ट

एजेन्सी २८ माघ । साउदी अरबको दमाम स्थित अज्मेल कन्ट्रक्सन कम्पनीको मजदुर क्याम्पमा आगलागी हुदा सो क्याम्पमा रहेका सयौ कोठा जलेर नस्ट भयका छन ।

बिहान करिब ५ बजे बाट सुरु भएको आगलागीले कम्पनी होस्टेलका प्राय सबै कोठा त्यहा रहेका लत्ताकपडा खाद्यान्न लगायत कामदारका अत्यावश्यक कागजात समेत जलेर नस्ट भएको जन प्रगतिशील मन्च साउदिका प्रबक्ता रामचन्द्र वाग्लेले खबर डबलिलाइ जानकारी दिएका छन । नेपाली, ओमानी ,मिश्रि सहित विभिन्न देशका झन्डै १० हजार कामदारहरु कार्यरत सो कम्पनीमा अहिले कामदारको बिचल्ली भएको उनको भनाइ छ । मानवीय छेती नभए पनि कामदारका सबै सामन भने जलेका छन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय