चितवन, १ माघ । चितवनको भरतपुर महानगरपालिका १ देवघाटमा माघे संक्रान्ती मनाउन गएका एक व्यक्तिको त्रिशुली नदीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन रत्ननगर ३ निवासी बस्ने अन्दाजी ६५ बर्षका पदमनाथ अधिकारी रहेका छन् । अधिकारी शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीका दाइ हुन् ।
माघे संक्रान्ती मनाउन गएका अधिकारीको डुबेर मृत्यु
0
Share.
Comments