काँग्रस सभापति एवं प्रधानमन्त्री देउबा डडेलधुराबाट निर्वाचित

भक्तपुर न्यूज

२४ मंसिर २०७४ ०:००

काँग्रस सभापति एवं प्रधानमन्त्री देउबा डडेलधुराबाट निर्वाचित

भक्तपुर, २४ मंसिर । काँग्रस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादीका लेखराज भट्टलाई हराउँदै ६ हजार ९ सय २९ मतान्तरले देउबा विजयी भएका हुन् । उनले २८ हजार ४४ मत प्राप्त गरी विजयी भएका हुने । भट्टले २१ हजार १ सय १५ मतमा चित्त बुझाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय