काठमाडौं-८ बाट एमालेका जीवनराम विजयी
काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा एमालेका जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार श्रेष्ठले कांग्रेसका नविन्द्रराज जोशीलाई पराजित गरेका हुन् । श्रेष्ठले १३ हजार ३ सय ९७ मत पाएका छन् भने जोशीले १२ हजार ९ सय ५३ मत पाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
