मेस्सीको प्रतिमा दोस्रो पटक तोडफोड
एजेन्सी, १९ मंसिर । विश्व फुटबलका स्टार खेलाडी लियोनल मेस्सीको प्रतिमा अराजक समूहले दोस्रो पटक तोडफोड गरेका छन् । गएको वर्षको जुनमा अर्जेन्टिनाको राजधानी ब्युनेस एयरसमा अनावरण गरिएको मेस्सीको काँसको प्रतिमा दोस्रो पटक तोडफोड भएको हो ।
मेस्सीको प्रतिमा अराजक समूहले गोली गाँठो भन्दा केही माथिबाट फुटाएर लडाएका छन् । मेस्सीको प्रतिमाको मूख्य भाग भुइँमा लडेको छ ।
प्रहरीले तोडफोडको कारण थाहा नभएको अनुसन्धान भइरहेको जनाएको छ । अर्जेन्टिनाका सञ्चारमाध्यमले तोडफोड भएको मेस्सीको प्रतिमाको तस्बिर ट्वीट गरेका छन् । गएको जनवरीमा मेस्सीको प्रतिमा कम्मरबाट काटिएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५