घट्यो सुनचाँदीको मूल्य
भक्तपुर, १५ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । हिजो प्रति तोला ५५ हजार ७ सयमा कारोबार भएको सुन आज ३ सयले घटेर ५५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
