विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक हुँदै
एजेन्सी, १५ मंसिर । आगामी जुनमा सुरु हुने विश्वकप २०१८ को ड्र आज सार्वजनिक हुँदैछ । रुसको मस्कोमा आज हुने एक विशेष समारोहमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबलको समूह विभाजन र खेल तालिका सार्वजनिक गर्नेछ । यसका लागि विश्वकपमा छनौट भएका सबै ३२ राष्ट्रका फुटबल संघ र टोलीका प्रतिनिधि मस्को पुगिसकेका छन् ।
खेल तालिका सार्वजनिक गर्ने पूर्वसन्ध्यामा रसियाले विश्वकप फुटबलको पोष्टर सार्वजनिक गरेको हो । इगोन गुरोभिजले डिजाइन गरेको यो पोष्टर फुटवल इतिहासमा रुसको लागि महत्वपूर्ण सावित हुने र धेरैले रुचाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
२० असार २०८२ ६:००