ट्याक्टर दुर्घटनामा एकको मृत्यु
सिन्धुली, १३ मंसिर । सिन्धुलीको तिनपाटन गाँउपालिका– ५ लंगुरस्थित अधेरीको उकालोमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुलीबाट लंगुर छबिसे स्कुलको पाइप र सिमेन्ट बोकेर गएको ना ५ त ५०२५ नम्बरको न्यु होल्याण्ड ट्याक्टर दुर्घटना हुँदा अन्दाजी ४० वर्षको एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।
ट्याक्टर दुर्घटना पश्चात चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००