युनाइटेडले सिटीसँगको दूरी घटायो
एजेन्सी, १० मंसिर । म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटवलमा म्यानचेष्टर सिटीसँगको अंक दूरी घटाएको छ । गएरातिको खेलमा ब्राइटनलाई १–० ले हराउँदै म्यानचेष्टर युनाइटेडले सिटीसँगको दूरी ३ अंकले घटाएको हो ।
युनाइटेडको जितमा ब्राइटनका लुइस डंकले आत्मघाती गोल गरेका थिए ।
युनाइटेडको १३ खेलबाट २९ अंक भएको छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटीको ३४ अंक छ ।
गएराति भएको खेलमा क्रिष्टल प्यालेसले स्टोकलाई २–१ ले तथा वार्टफोर्डले न्यु क्यासललाई ३–० ले हराएका छन् । यस्तै टोटनह्याम र वेष्टब्रोम तथा लिभरपुल र चेल्सीले एक एक गोलको तथा स्वान्सी र बर्नमाउथले गोलरहित बराबरी खेलेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५