बढ्यो सुन, चाँदी भने स्थिर
भक्तपुर, २२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । हिजो प्रतितोला ५५ हजार ६ सय रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले बढेर ५५ हजार ९ सय रुपैयाँले कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
