नारायणकाजी माओवादी होइनन् : भट्टराई
गोरखा १७ कार्तिक। गोरखा–२ प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठ सच्चा माओवादी नरहेको आरोप लगाएका छन् ।
आफूलाई गोरखा–२ मा उम्मेदवार हुन निषेध गरिएको दाबी गर्दै भट्टराईले नेता नारायणकाजी श्रेष्ठ रहरले माओवादी बनेको बताए । ‘उहाँ माओवादी होइन,’ उनले भने, ‘उहाँ किन माओवादी हुन रहर गरिरहनुभएको छ मैले कुरो बुझेको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
