हट्यो बिर्तामोडको कर्फ्यु
झापा, १३ कार्तिक । बिर्तामोडमा शुक्रबारदेखि लगाइएको कफ्र्यू आज अपराह्नबाट हटेको छ । झापाको अर्जुनधारामा ११ वर्षीय बालकको मृत्यु प्रकरणको विषयलाई लिएर निकालिएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि शुक्रबारदेखि बिर्तामोडमा लगाइएको कर्फ्यु पूर्ण रुपमा हटेको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आन्दोलन साम्य भएपछि दिउँसो ३ बजेदेखि पूर्ण रुपमा कर्फ्यु हटाइएको बताए ।बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५