चार वर्षमा चार सरकार, १ सय ८७ मन्त्री
काठमाडौ, ३१ असोज । संविधानसभा र रुपान्तरित व्यवस्थापिका संसद्को चारवर्षे कार्यकालमा ४ सरकार गठन हुँदा मुलुकले १८७ मन्त्री पायो। ती सरकारमध्ये काँग्रेसका तत्कालिन सभापति शुशिल कोइरालाले सबैभन्दा सानो २४ सदस्यीय मन्त्रिपरिषद् बनाए भने काँग्रेसकै सभापति शेरबहादुर देउवाले इतिहासकै जम्बो ६४ सदस्यी बनाएका छन्।
अन्तरिम संविधानअनुसार गठन भएको ५९९ सदस्यीय संविधानसभा संसदबाट चार वर्षको अवधिमा प्रत्यक्ष निर्वाचित ९९ जना र समानुपातिकबाट आएका ७१ जना सांसदले मन्त्री बन्ने मौका पाए। त्यस्तै आठजना गैरसांसदले पनि मन्त्री बन्ने मौका यही अवधिमा पाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२६ वैशाख २०८२ १७:०७
काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली
२७ वैशाख २०८२ ८:४४
देशको पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना
२७ वैशाख २०८२ ९:११
भारतले विरोध गरेपनि पाकिस्तानले आइएमएफबाट ऋण पायो
२६ वैशाख २०८२ १७:०३