यी हुन्, विश्वका १० सबैभन्दा धनी राष्ट्रप्रमुख

0

१. भ्लादमिर पुटिन (रुसका राष्ट्रपति)


भ्लादमिर पुटिन रूसका वर्तमान राष्ट्रपति हुन् । २०१२ मे ७ देखि हालसम्म उनले रुसको राष्ट्रप्रमुखको रुपमा रूसको राज्य सत्ता संहालिरहेहका छन् । पुटिनको जन्म ७ अक्टोबर १९५२ मा सेन्ट पिर्टस्बर्गमा भएको थियो । अमेरिकी आर्थिक पत्रिका फोब्र्सका अनुसार पटिन ४० अर्ब डलर कुल सम्पति सहित विश्वको धनी राष्ट्रपतिको सूचीमा पहिलो नम्बरमा परेका छन् । उनको बर्षिक तलब १८७ हजार डलर रहेको छ । उनी १९९९ देखि २००० सम्म रूसको प्रधानमन्त्री थिए भने २००० देखि २००८ राष्ट्रपति भएका थिए र पून २००८ देखि २०१२ पुःन प्रधानमन्त्री भएका थिए ।

२. महा भाजिरालोङकोर्न  ( थाइल्याण्डका राजा)



महा भाजिरालोङकोर्न  विश्वका सबैभन्दा धनी राजनेता हुन् र लामो समय देखि राष्ट्र प्रमुखको रुपमा सेवारत छन् । उनको देशमा ठूलो प्रतिष्ठा छ । उनी राजा भूमिबोल अदुल्यादेज र रानी सरकिटका एक मात्र छोरा हुन् । फोब्र्सका अनुसार उनको कुल सम्पति ३० अर्ब डलर रहेको उल्लेख गर्दै उनलाई विश्वको सबैभन्दा धनी राष्ट्र प्रमुखको सूचीको दोस्रो स्थानमा राखेको छ ।

३. हसनल बोलकियाह ( ब्रुनेईका सुल्तान)



विश्वभरमा नै ब्रुनेईका सुल्तान, हसनल बोलकाहको सबैभन्दा ठूलो निजी निवास छ र आफै ७४७–४०० को उडान भर्ने गर्छन् । उनको उनकै लागि बिशेष कारहरुको संग्रह पनि छ । फोब्र्सका अनुसार उनको कुल सम्पति २० अर्ब डलर छ जसले उनलाई फोब्र्सको यो सूचीको तेस्रो स्थानमा सजिलै पारेको छ ।

४. खलीफा बिन जायद अल नाहयान  ( यू.ए.ई का राष्ट्रपति)



खलीफ बिन जायद अल नाहयान यू.ए.ई का राष्ट्रपति हुन् । उनको जन्म २५ जनवरी १९४८ मा यू.ए.ई को अल एन मा भएको थियो । उनी उनले गरेको ठूलो धनराशि ४६० करोड डलरको सहयोगका कारणले पनि निकै चर्चा आएका छन् । साथै उनी उक्त सहयोयका कारणले विकीलिक्समा पनि उल्लेख गरिएका छन् । यद्यपी उनी उनको भव्य जीवनशैली छ । त्यसैले १५ अर्ब डलर कुल सम्पति सहित उनलाई फोब्र्सले विश्वका सबेभन्दा धनी राष्ट्र प्रमुखको सूचीको चौथौं स्थानमा राखेको छ ।

५. मोहम्मद बिन राशिद अल मकतूम ( उपराष्ट्रपति र दुबईका शासक)



उनी यू.ए.ई का उपराष्ट्रपति र प्रधानमन्त्री तथा दुबईका शासक हुन् । उनले दुबईलाई पूर्ण रुपमा परिवर्तन गरेका छन् र ९९.६ प्रतिशत होल्डिङ्ग कम्पनीका मालिक पनि हुन् । फोब्र्सका अनुसार, मोहम्मद बिन राशिद अल मकतूमको कुल सम्पति ४ अर्ब डलर रहेको छ र उनी विश्वको सबैभन्दा धनी राष्ट्रपतिको सूचीमा ५ औँ  स्थानमा परेका छन् ।

६. डोनाल्ड ट्रम्प ( ४५ औँ अमेरिकी राष्ट्रपति)



डोनाल्ड ट्रम्पको जन्म १४ जून १९४६ मा जमैका अस्पताल मेडिकल सेन्टरमा भएको थियो । उनी अमेरिकाको ४५ औँ  र वर्तमान राष्ट्रपति हुन् । उनले २० जनवरी २०१७ मा आफ्नो कार्यकालको सुरुवात गरेका थिए । फोब्र्सका अनुसार उनी विश्वका सबैभन्दा धनी राष्ट्रपतिको सूचीमा कुल सम्पति ३.५ अर्ब डलर सहित छैठौँ  स्थानमा छन् भने विश्वको घृणीत कलाकारको सूचीमा पहिलो स्थानमा सूचीक्रित छन् । राजनितिमा लाग्नु अगाडि उनी टेलिभिजन व्यक्तित्व र व्यापारी थिए ।

७. हन्स–एडम द्धितिय (लेकस्टेनस्टीनका राजकुमार) 



उनी एउटा बैंकिङ्ग समूहका मालिक हुनुका साथै उनको एक विशाल कला संग्रह पनि छ । उनको जन्म १४ फेब्रुवरी १९४५ मा स्विजरल्याण्डमा भएको हो । हन्स–एडम द्धितियले ड्यूक अफ ट्रोप्पाउ र जेगरडोफका साथै रिएटबर्गको उपाधिले पनि सम्मान गरिएको छ । यद्यपी उनी लोकतन्त्रलाई सरकारको निकै राम्रो रुप मान्छन् तर उनको राजतन्त्रमा अडिनुले यसलाई विवादमा पारेको छ । कुल सम्पति ३.५ अर्ब डलर सहित उनी फोब्र्स धनी राष्ट्रपतिको सूचीमा ७ औं स्थानमा छन् ।

८. मोहम्मद छैठौं ( मोरक्को का राजा)



उनी मोरक्कोका अग्रणी व्यापारी मध्येका एक हुन् र उनको विरुद्ध भ्रष्टाचारको एक पनि आरोप लागेको छैन । कुल सम्पति २.५ अर्ब डलर सहित उनी फोब्र्स धनी राष्ट्र प्रमुखको सूचीमा ८ औं स्थानमा परेका छन् ।

९. सेबेस्टियन पिनेरा ( चिली का पूर्व राष्ट्रपति)



१ डिसेम्बर १९४९ मा सिएईगो, चिलीमा जन्मेका सेबस्टियन पिनरा चिलीका एक कुशल राजनितिज्ञ, उद्यमी, प्रोफेसर, लगानीकर्ता, अर्थशास्त्री र व्यवसायी हुन् । उनी २०१०–२०१४ सम्म चिलीका राष्ट्रपति थिए । फोब्र्सका अनुसार उनको कुल सम्पति २.७ अर्ब डलर छ र उनी धनी राष्ट्रपतिको सूचीमा ९ औं स्थानमा छन् ।

१०. सलमान बिन अब्दुलाजीज अल–सौद ( साउदी अरबका राजा)



सलमान बिन अब्दुलाजीज अल–सउदको जन्म ३१ डिसेम्बर १९३५मा रियाद, साउदी अरबमा भएको थियो । आफ्नो भाईको मृत्यु पछि उनी ८० बर्षको उमेरमा राजा भएका थिए । उनको अधिकांस पैसा तेलबाट कमाउँछन् । फोब्र्सका अनुसार १.३२ अर्ब कुल सम्पतिका साथ उनी यस सुचीको १० औं स्थातमा परेका छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション