अडियो प्रकरण: वरिष्ठ सई जबरा निलम्बन प्रक्रियामा

भक्तपुर न्यूज

८ वैशाख २०८३ १३:४८

अडियो प्रकरण: वरिष्ठ सई जबरा निलम्बन प्रक्रियामा
काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय ले धनुषामा कार्यरत वरिष्ठ सई सागरशम्सेर जबरालाई निलम्बन प्रक्रिया अघि बढाएको छ।
सहायक प्रवक्ता भेषराज रिजाल का अनुसार बनावटी अडियो तयार पारेर संगठनलाई बद्नाम गराएको आरोपमा कारबाही प्रक्रिया सुरु गरिएको हो।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय