माधवकुमार नेपालको अपिल : गौर घटनामा संयमता अपनाउन आग्रह

भक्तपुर न्यूज

१० फागुन २०८२ १२:२८

माधवकुमार नेपालको अपिल : गौर घटनामा संयमता अपनाउन आग्रह

माधवकुमार नेपालले रौतहटको गौर–६ सपगडामा भएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै हिन्दू र मुस्लिम दुवै समुदायलाई संयमता अपनाउन आग्रह गरेका छन्।

धार्मिक सहिष्णुता र आपसी सम्मान कायम राख्दै विवाद संवादबाट समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन्। साथै, स्थानीय जनताको सुरक्षाका लागि सरकारसँग ध्यानाकर्षण गराउँदै कर्फ्यु अवस्था सामान्य बनाउन गृहमन्त्रीसँग छलफल भइरहेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय