मेयर रेनु दाहाल प्रतिनिधिसभा चुनावमा, जनताको सेवामा क्रियाशील हुने

भक्तपुर न्यूज

५ माघ २०८२ १५:४८

मेयर रेनु दाहाल प्रतिनिधिसभा चुनावमा, जनताको सेवामा क्रियाशील हुने

काठमाडौं । चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने तयारी गरेकी छिन्। सोमबार सञ्चारकर्मीहरूसँगको छलफलमा उनले मेयरको दुई कार्यकालपछि नयाँ भूमिकाका लागि तयार रहेको र जुनसुकै भूमिका भए पनि जनताको सेवामा सक्रिय रहने बताइन्। दाहालले जनतालाई काम गर्ने क्षमता भएका उम्मेदवार छान्नुपर्नेमा जोड दिँदै चुनावमा प्रतिस्पर्धा गर्न डर लाग्ने कुनै कारण नभएको पनि स्पष्ट पारिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय