पूर्व सांसद रहबर अन्सारी रास्वपामा प्रवेश, मधेसबाट फरक देखाउने दाबी

भक्तपुर न्यूज

५ माघ २०८२ १५:४५

पूर्व सांसद रहबर अन्सारी रास्वपामा प्रवेश, मधेसबाट फरक देखाउने दाबी

काठमाडौं । मधेस प्रदेशका पूर्व सांसद रहबर अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। जनकपुरमा भएको पार्टी सभालाई सम्बोधन गर्दै उनले अबको निकास नयाँ पुस्ताको राजनीतिक अभ्यासमा रहेको बताए। अन्सारीले मधेसबाट रास्वपाले क्रान्तिको बिगुल फुक्ने दाबी गरेका छन्। केही समयअघि माओवादी केन्द्रसँगको एकीकरणमा असन्तुष्ट अन्सारी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने सम्भावना राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय