सलमान–रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्टमै समस्या

भक्तपुर न्यूज

५ माघ २०८२ १५:१९

सलमान–रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्टमै समस्या

काठमाडौं ।  बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री रश्मिका मांडणाको फिल्म ‘सिकन्दर’ रिलिजपछि दर्शकको मन जित्न असफल भएको छ। २०० करोड बजेटमा बनेको फिल्मले वर्ल्डवाइड बक्स अफिसमा १८५ करोड मात्र कमाएको मिडिया रिपोर्टले जनाएको छ। रश्मिकाका अनुसार स्क्रिप्ट र अन्तिम फिल्मबीचको फरक, कथामा भएका परिवर्तन र एडिटिङका कारण दर्शकमा अपेक्षित प्रभाव पर्न सकेन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय