पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस एकतामा जोड

भक्तपुर न्यूज

५ माघ २०८२ १४:४४

पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस एकतामा जोड

काठमाडौं ।  नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गरेका छन्। सर्वोच्च अदालतको आदेश जे भए पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आफू तयार रहेको उनको भनाइ छ। कांग्रेसभित्र तीनै पक्ष समेटेर उम्मेदवार तय गर्ने तयारी भइरहेका बेला खड्काले चुनाव नलडी देशभर पार्टीका उम्मेदवार जिताउन खटिने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय