हिम आँधी ‘डेभिन’का कारण अमेरिकामा ९ हजारभन्दा बढी उडान प्रभावित

भक्तपुर न्यूज

१३ पुष २०८२ १३:१२

हिम आँधी ‘डेभिन’का कारण अमेरिकामा ९ हजारभन्दा बढी उडान प्रभावित

काठमाडौं ।  अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको हिम आँधी ‘डेभिन’का कारण शनिबार ९ हजारभन्दा बढी घरेलु उडान रद्द वा ढिलाइ भएका छन्। आँधीले न्यूयोर्क र न्यू जर्सीमा आपतकाल घोषणा गर्न बाध्य पारेको छ। राष्ट्रिय मौसम सेवाका अनुसार न्यूयोर्क आसपासका क्षेत्रमा ६ देखि १० इन्चसम्म हिउँ परेको छ। हिमपात, चिसो वर्षा र चिप्लो सडकका कारण यात्रु र जनजीवन प्रभावित भएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय