पूर्वराजा ज्ञानेन्द्र शाह दुई साताका लागि झापामा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो बसाइँका लागि हिजो आइतबार झापा गएका छन् । राजसंस्था पक्षधरहरूले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्वराजा शाह झापा जानुमा राजसंस्था सबैका लागि र सबै राजसंस्थाका लागि भन्ने सिद्धान्तअन्तर्गत आन्दोलनमा आफ्नो प्रत्यक्ष उपस्थिति नदेखियुन् भन्ने निष्पक्षको बाटो अख्तियार गरेको हुनुपने लख काटिएको छ । शाह दमक–९ स्थित हिमालयन महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा बसेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५
संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने
९ जेठ २०८२ १२:२१