सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
काठमाडौं । आज आइतबार बजारमा सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि भएको छ। आज छापावाल सुन प्रति तोला एक लाख ९१ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । स्थानीय बजारमा अस्ति शुक्रबार एक तोला सुनको एक लाख ९० हजार ४०० रुपैयाँ थियो ।
त्यसैगरी आज स्थानीय बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । अस्ति शुक्रबार एक तोला चाँदीको मूल्य भने दुई हजार पाँच रुपैयाँमा कारोबार भएकोमा आज आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघको भनाइ रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००