मालेका सांसद चौधरी कांग्रेसमा प्रवेश
काठमाडौं, २० असोज । नेकपा मालेका सांसद शिवचन्द्र चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
धनुषामा आज आयोजित कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिले टीका लगाएर सांसद चौधरीलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
