प्रचण्ड शौचालयमा लडेर घाइते
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् । घटना राति सुत्नुअघि शौचालय जाँदै गर्दा भएको उनका सचिवालयले जनाएको छ ।
घटनापछि तत्कालै अस्पताल लगेर आवश्यक स्वास्थ्य परीक्षण गरिएको थियो । चिकित्सकले अवस्था सामान्य रहेको पुष्टि गरेका छन् । प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार स्वास्थ्य परीक्षणपश्चात् उनी घर फर्किसकेका छन् र हाल पुनः नियमित काममा फर्किएका छन् । चिकित्सकको सुझावअनुसार केही दिन विश्रामसहितको कार्यतालिका अनुसार गतिविधि सञ्चालन हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०