सुनको मूल्य ७ सयले घट्याे
काठमाडौं । आज सुनको मूल्य सामान्य अंकले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस अघि मंगलबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको थियो । आज छापावाल सुनको मूल्यमा ७०० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ वैशाख २०८२ ११:५९
आईपीएलमा आरसीबी शीर्ष स्थानमा
१४ वैशाख २०८२ १३:४५
काश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान
१४ वैशाख २०८२ १३:२८
आज सुनको भाउमा सामान्य वृद्धि
१६ वैशाख २०८२ ८:०३
आजका लागि तरकारीको थोक मूल्य
१४ वैशाख २०८२ २०:३४