संसदको दुवै सदनको चालू अधिवेशनको अन्त्य
मन्त्रिपरिषद्को सोमबारको सिफारिसअनुसार राष्ट्रपतिले आज हिउँदे अधिवेशन अन्त्य गरेका हुन्। संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरू भएको थियो।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
