आज छापावाल सुन प्रति तोला ६ सय रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज आइतबार पनि पनि सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रति तोला ६ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला १ लाख ७६ हजार आठ सय रुपैयाँ कायम भएको छ । अस्त शुक्रबार सुन तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । अस्ति शुक्रबार चाँदी तोलाको मूल्य दुई हजार ४० रुपैयाँ भएकोमा आज आइतबार प्रति तोला १५ रुपैयाँ कम भई तोलाको दुई हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७