आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ७५ हजार रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउमा पनि कमी आएको छ । हिजो बिहीबार २ हजार ३० रुपैयाँ प्रति तोलामा कारोबार भएको चाँदी आज शुक्रबार ३५ रुपैयाँ घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७
पनौतीको १४२१ वर्ष पुरानो हिले जात्रा सुरु
२७ जेठ २०८२ १४:४६
मनसुन ब्रेक : अझै केही दिन फैलिने सम्भावना देखिँदैन
२७ जेठ २०८२ १४:४८