जापान सन् २०२६ को विश्वकपमा छनोट हुने पहिलो टोली
काठमाडौं । जापान सन् २०२६ को विश्वकपमा छनोट हुने पहिलो टोली बनेको छ । एशियाली छनोटको समूह ‘सी’ को अन्तिम खेलमा हिजो बहराइनलाई २–० ले पराजित गर्दै जापान आठौंपल्ट लगातार विश्वकपमा छनोट भएको हो । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३