पाथीभरामा नो केबुलकार समर्थकहरूको माइतीघरमा प्रदर्शन
काठमाडौं । पाथीभरा संरक्षणको माग गर्दै मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा सुतेर प्रदर्शन गरेको छ । ती समितिले बुधवार माइतीघरमा सुतेर प्रदर्शन गरेका हुन् ।
सिंहदरबार घेर्ने उद्घोष गरेको भए पनि कुपण्डोलबाट आएको र्यालीले माइतीघरमा आएर सडकमा सुतेर नाराबाजीसहित कोणसभासहित प्रदर्शन गरेको हो । उनीहरूले केही महिना अघिदेखि पाथीभरा संरक्षणको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९