‘हिजै राति सपनीमा’ सार्वजनिक
काठमाडौं । टिकाराम ढकालको नयाँ गीत ‘हिजै राति सपनीमा’ सार्वजनिक भएको छ।
मंगलबार ढकालको आफ्नै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो। ढकाल वैदेशिक रोजगार बोर्डका निर्देशक हुन्। शिखर सन्तोषले कम्पोज गरेको गीतमा चर्चित कलाकार आनन्द कार्कीले स्वर दिएका छन भने शब्द ढकालको आफ्नै रहेको छ।
दिपेन्द्र खत्री, ज्योति खडका र राजन राज घिमिरेले अभिनय गरेको गीतको निर्देशन सिमोन न्यौपानेले गरेका छन्। निर्देशक ढकालले यसअघि ‘छोरो गयो परदेश’लगायतका गीतहरू बजारमा ल्याएका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६