घट्यो सुनको मूल्य
काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य घटेर तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको हो।
यसअघि सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको थियो। यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२८ जेठ २०८२ १३:०८
ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट
२८ जेठ २०८२ ७:२०
देशभर आंशिकदेखि साधारणतया बदली रहने
२८ जेठ २०८२ १३:०५
काठमाडौं महानगरले उपभोग गर्ने पानीमै कोलिफर्म !!
२८ जेठ २०८२ ७:२३
नेपालले नेदरल्याण्ड्सलाई १६ रनले सहजै पराजित
२८ जेठ २०८२ ७:१९