भूमि अध्यादेश सत्तारुढ दलहरूबिच छलफल गरेर पास हुने गुरुङकाे दाबी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले ल्याएको भूमि अध्यादेश सत्तारुढ दलहरूबिच छलफल गरेर पास हुने दाबी गरेका छन् । मन्त्रीपरिषद्को बैठक सार्वजनिक गर्ने क्रममा उनले भूमि अध्यादेशमा सत्तारुढ दलहरूबिच फेरि छलफल र विस्तृत सहमति गर्न आवश्यक रहेकाले रोकिएको दाबी गरेका छन् ।
‘सांसदबाट अध्यादेश पारित गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार ५ वटा प्रतिनिधि र राष्ट्रियसभाबाट पारित भइसकेका छन् । उनले भने, ‘भूमि अध्यादेश बाँकी छ । ६० दिनभित्र पास गर्नुपर्ने हुन्छ । भूमि अध्यादेशमा सत्तारुढ दलहरूबिच फेरि छलफल र विस्तृत सहमति गर्न आवश्यक छ ।’
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२६ वैशाख २०८२ १७:०७
काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली
२७ वैशाख २०८२ ८:४४
देशको पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना
२७ वैशाख २०८२ ९:११
भारतले विरोध गरेपनि पाकिस्तानले आइएमएफबाट ऋण पायो
२६ वैशाख २०८२ १७:०३