नेकपा एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्ने बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश सदनबाट पारित गराउन अन्य राजनीतिक दलहरुसंग संवाद अघि बढाउने विषयका साथै समसामयिक राजनीतिक र पार्टीको आन्तरिक विषयमाथिको छलफल गर्नेलगायतका एजेण्डाहरु रहेको बताइएको छ ।
यसअघि हिज बसेको सत्ता साझेदार दलहरु नेकपा एमालेको र नेपाली कांग्रेस र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भूमिसम्बन्धी अध्यादेशबारे पुनः जनता समाजवादी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०