डुरानले साउदी प्रो लिगको चौथो खेलमै पाए रातो कार्ड
काठमाडौं। कोलम्बियन फरवार्ड जोन डुरानले साउदी प्रो लिगको चौथो खेलमै रातो कार्ड पाएका छन्।
जनवरीमा एस्टन भिल्लाबाट ६४ मिलियन पाउन्ड (८० मिलियन डलर) मा उनी अल–नासर पुगेका थिए। डुरानले लिगका पहिलो दुई खेलमै चार गोल गरे। तर, शुक्रबार भएको खेलमा उनी सिधै बाहिरिनु पर्यो।
इन्जुरी समयमा खेल रोकिएको अवस्थामा उनले एत्तिफाकका मिडफिल्डर अब्दुलइलाह अल–माल्कीको टाउकोमा हल्का झापड प्रहार गरेका थिए। अल–माल्की तुरुन्तै लड्दै मैदानमा रोलिङ गर्न थाले, जसपछि रेफ्रीले सिधै रातो कार्ड देखाए।
क्रिस्टियानो रोनाल्डोलगायतका खेलाडीहरूले विरोध गरे पनि रेफ्रीको निर्णय परिवर्तन भएन।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२४ वैशाख २०८२ १४:४५
भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण
२४ वैशाख २०८२ ११:३९
वर्षाले प्रभावित खेल जित्दै गुजरात आइपीएलको शीर्ष स्थानमा
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२५ वैशाख २०८२ १०:५४