यसरी मनाइयो ७५ औं प्रजातन्त्र दिवस (तस्बिरहरू)
काठमाडौं । नेपाल सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ।
आज टुँडिखेलमा विशेष समारोह गरी सरकारले ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको हो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिती थियो।
समारोहमा स्वतन्त्रताको प्रतिक परेवा उडाइएको थियो। नेपाली सेना र नेपाल प्रहरीको टोलीले विभिन्न कला कौशल प्रस्तुत गरेको थियो भने विभिन्न समूहले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए।








प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५
संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने
९ जेठ २०८२ १२:२१