जुम्लामा भूकम्पको धक्का
काठमाडौं । जुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु जुम्लाको उर्थु चौतारा रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
