आज संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
यस्ता छन्, दुवै सदनको सम्भावित कार्यसूची :


प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
