बढुवा भएका ३७ एसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)
काठमाडौं । प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ३७ जना प्रहरी उपरीक्षक (एसपी) हरूको पदस्थापन गरिएको छ ।
प्रहरी प्रधान कार्यालय आज एक सूचना निकाल्दै ३७ एसपीको पदस्थापन गरेको हो ।
को कहाँ ?
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
